+
+
Shares

सनिशाको क्रिसमस फोटोसुट (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभर विहिबार क्रिसमस मनाइँदैछ र नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।
  • अभिनेत्री सनिशा भट्टराईले सान्टा अवतारमा फोटो सेयर गर्दै फ्यानलाई क्रिसमसको शुभकामना दिइन्।
  • सनिशाले सान्टा स्टाइलको आउटफिटमा फोटोसुट गराएकी छिन् र 'नरसिंहा अवतार' मा अभिनय गरिसकेकी छिन्।

काठमाडौं । विहिबार विश्वभर क्रिसमस मनाइँदैछ । यस अवसरमा नेपालमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सेलिब्रेटीले पनि प्रशंसकलाई क्रिसमसको शुभकामना दिइरहेका छन् ।

कतिपय सेलिब्रेटीले सान्टा अवतारमा फोटो खिचाएका छन् । क्रिसमस थिमको फोटो सेयर गर्दै कलाकारले शुभकामना पनि दिइरहेका छन् । अभिनेत्री तथा मोडल सनिशा भट्टराईले क्रिसमस अवतारमा आकर्षक फोटो सेयर गर्दै फ्यानलाई शुभकामना दिएकी छन् ।

सनिशाले सान्टा स्टाइलको आउटफिटमा फोटोसुट गराएकी छिन् । ‘१२ गाउँ’ बाट घरेलु फिल्ममा डेब्यू गरेकी सनिशाले पछिल्लोपटक ‘नरसिंहा अवतार’ मा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?