News Summary
Generated by OK AI. Editorially reviewed.- गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले समानुपातिकतर्फका लागि ११ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ।
- गलोपाले मंगलबार पेस गरेको सूचीमा विश्वास प्रजा, करुणा डुम्जन, रेजिना गुरुङ लगायत ११ जना छन्।
- सूचीमा ४ जना गलोपाका केन्द्रीय सदस्य छन्, जसमा विश्वास प्रजा, शैली चौधरी, नगमा खरेल र अल्का सापकोटा छन्।
१५ पुस, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले निर्वाचनमा आयोगमा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
मंगलबार पेस गरिएको सूचीमा विश्वास प्रजा, करुणा डुम्जन, रेजिना गुरुङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, गीता केसी दर्नाल, रुवी खातुन र निशा राजवंशी छन् ।
११ जनाको सूचीमा ४ जना गलोपाका केन्द्रीय सदस्य परेका छन् । विश्वास प्रजा, शैली चौधरी, नगमा खरेल र अल्का सापकोटा केन्द्रीय सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4