News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ पुस, काठमाडौँमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ।
- नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन भएको छ।
- सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले र अन्य नेता कार्यकर्ता उपस्थित छन्।
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।
तस्बिरहरू- चन्द्रबहादुरआले/अनलाइनखबर








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4