News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।
- पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
- बैठकको स्थान र समय भने तोकिएको छैन।
२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, यही वैशाख ३० गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो ।
बैठकको स्थान र समय भने तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4