Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड स्टार संजय दत्त बिहीबार बेलुका काठमाडौं आएका छन्।
- उनी क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत भएका छन्।
- क्यासिनो उद्घाटनपछि दत्त शुक्रबार भारत फर्किनेछन् र अर्को साता सन्नी लियोनी नेपाल आउनेछिन्।
काठमाडौं । बलिउड स्टार संजय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।
आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् । उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4