+
+
Shares

उनेपाका केन्द्रीय सदस्य जोशी रास्वपासँगको एकताकै पक्षमा

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जाेशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताको पक्षमा आफू रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १७:११

२६ पुस, धनगढी । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जाेशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताको पक्षमा आफू रहेको बताएका छन् ।

ज्यालो नेपालले रास्वपासँगकाे एकता भंग भएकाे भन्दै कुलमान घिसिङलाई अध्यक्ष घाेषणा गर्ने निर्णय गरेलगत्तै जाेशीले रास्वपासहितका नेताहरूसँग छलफल गरेका छन् ।

छलफलका क्रममा उनले उज्यालो नेपालका १५ देखि २० जना सदस्य एकताकै पक्षमा उभिने ब्रिफिङ गरेकाे उनीनिकट स्रोतले बतायाे ।

जाेशी उज्यालो नेपालमा अध्यक्षपछि केन्द्रीय सदस्यकाे दोस्रो वरीयतामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?