+
+
Shares

कांग्रेस केन्द्रीय कार्यालयमा दुई दिनदेखि देउवापक्षीय युवाको सुरक्षा (तस्वीरहरू)

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बुधबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएपछि देउवापक्षीय युवाहरू ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरक्षा दिएर बसेका छन्।
  • दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू आधिकारिक रहेको दावी गरिरहेका बेला देउवापक्षीय युवा बिहीबारदेखि कार्यालय परिसरमा बसेका हुन्।
  • १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा युवाहरू बुधबार साँझदेखि केन्द्रीय कार्यालयमा बसेका छन्।

१ माघ, काठमाडौं । पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् ।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको अगुवाइमा युवाहरू बुधबार साँझदेखि केन्द्रीय कार्यालय बसिरहेका हुन् ।

केन्द्रीय कार्यालयमा बिहीबार बिहान बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?