+
+
Shares

बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले रास्वपा प्रवेश गरेको २१ दिनपछि पदभार ग्रहण गरेका छन्।
  • बालेन शाहले आइतबार केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन्।
  • घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालले स्वागत गरेका थिए।

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।

रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?