News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहताले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेकी छन्।
- निशा मेहता सुनसरीको इनरुवामा हुर्किएकी हुन् र वर्षौं अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी थिइन्।
- उनी रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी मधेशी महिलाको कोटामा परेकी छन्।
१३ चैत, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै कार्यकक्ष पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
सुनसरीको इनरुवामा हुर्किएकी मन्त्री मेहता वर्षौंसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी थिइन् ।
निशा रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । उनी मधेशी महिलाको कोटामा परेकी थिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4