News Summary
Generated by OK AI. Editorially reviewed.- राजुनाथ पाण्डेले काठमाडौं-३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्।
- उनका प्रस्तावक रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटा र समर्थक विश्वराज रिजाल रहेका छन्।
६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर पाण्डेले केहीबेरअघि उम्मेदवारी दर्ता गरेका हुन् । काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर उनी चुनावमा होमिएका हुन् ।
पाण्डेको प्रस्तावक रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटा र समर्थक विश्वराज रिजाल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4