News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेका दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
- भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बिहान पौने १२ बजे उम्मेदवारी दर्ता गराएका हुन्।
- भण्डारीले २०७९ को निर्वाचनमा ३३ हजार ६११ मत पाएर विजयी भएका थिए भने निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र कुँवरले ३२ हजार ८० मत पाएका थिए।
६ माघ, बैतडी । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
भण्डारी यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4