News Summary
Generated by OK AI. Editorially reviewed.- रेणु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्।
- उनी भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन्।
- रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् र दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन्।
६ माघ, चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् ।
रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन् । तर, त्यसबेला उनी पराजित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4