News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवलपुर क्षेत्र नम्बर २ मा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन्।
- मनिष खनालले काठमाडौंमा टिकट पाएपछि मंगलबार दिउँसो नवलपुरमा उम्मेदवारी दर्ता गराएका हुन्।
- सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा मनिष खनालले सक्रिय भूमिका खेलेका छन्।
६ माघ, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए।
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4