१७ भदौ, काठमाडौं । नेकपा-माओवादीले प्रमुख तीन दलसमक्ष आठबुँदे माग राखेको छ । कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुसँग मंगलबार भएको छलफलमा माओवादी नेताहरुले संविधानका अन्तसबुस्तुबारे सहमतिका लागि सर्वपक्षीय भेला गर्नु पर्नेसहितको माग राखेको हो ।
बैद्य माओवादीको मागप्रति तीन दल सकारात्मक देखिएका छन् । तीन दलले अन्तरिक छलफल गरेर भदौ १९ गते निर्णय दिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4