१७ फागुन, काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या हुनु ‘मुस्लिमहरू र विशेष गरी शिया समुदाय विरुद्धको खुला युद्धको घोषणा’ भएको बताएका छन् ।
सर्वोच्च नेताको निधनमा शोक व्यक्त गर्दै जारी गरिएको एक लिखित सन्देशमा उनले यस दु:खद घटनालाई आजको इस्लामिक जगतले सामना गरिरहेको ‘सबैभन्दा ठूलो परीक्षा’ को संज्ञा दिएका छन् ।
राष्ट्रपति पेजेस्कियानले अमेरिका र इजरायलद्वारा गरिएको यस आक्रमणले सम्पूर्ण मुस्लिम समुदायको भावनामा गहिरो चोट पुर्याएको र यसको परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4