+
+
Shares

अनारको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा अनारको मूल्य सोमबार थोकमा प्रतिकिलो ५५ रुपैयाँले घटेर ३०० रुपैयाँमा किनबेच भइरहेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अनारको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ।

१८ फागुन, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्यमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य घटेको देखाएको हो ।

आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो औसत ५५ रुपैयाँ घटेको छ ।

सोमबार अनार प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार अनार प्रतिकिलो ३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?