News Summary
Generated by OK AI. Editorially reviewed.- पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ।
- जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको बताए।
- थप विवरण आउन बाँकी छ।
१९ फागुन, काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार भर्खरै आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि टोली परिचालन भइसकेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4