२१ फागुन, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैदेखि सुरु हुने भएको छ ।
राति ११ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान भएको हो । भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4