२२ फागुन, काठमाडौं । स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा आज रातिदेखि मतगणना सुरु हुने भएको हो ।
स्याङ्जा-१ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनञ्जय रेग्मी लगायत १२ उम्मेदवार छन् ।
यस निर्वाचनमा यसअघि नेपाली कांग्रेसका राजु थापा विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4