News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका भरतराज ढकालले २७६ मत पाएका छन्।
२२ फागुन, काठमाडौं । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । हरिनास गाउँपालिका ७ को मतगणना गर्दा अपडेट नेपाली कांग्रेसबाट भरतराज ढकालले २७६ मत पाएका छन् । २३९ मतसहित नेकपा एमालेबाट मीनप्रसाद गुरुङले पछ्याइरहेका छन् ।
कसको मत कति ?
१. नेपाली काङ्ग्रेस – २७६
२. नेकपा एमाले – २३९
३. नेपाली कम्युनिस्ट पार्टी – २६
४. राष्ट्रिय स्वतन्त्र पार्टी – २६०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी – ६
६. प्रगतिशील लोकतान्त्रिक पार्टी – ०
७. उज्यालो नेपाल पार्टी – ३
८. श्रम संस्कृति पार्टी – ७
९. नेशनल रिपब्लिक नेपाल – २
१०. नेकपा माओवादी – १
११. मङ्गोल नेशनल अर्गनाइजेसन – ०
१२. स्वतन्त्र उम्मेदवार (अशोक बिष्ट – मोडा) – १
खसेको मत :- ८८०
सदर मत :- ८२१
बदर मत :- ५९
प्रतिक्रिया 4