+
+
Shares

स्याङ्जा-१ मा कांग्रेसको अग्रता, कसले कति मत पाए ?

नेपाली कांग्रेसबाट भरतराज ढकालले २७६ मत पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका भरतराज ढकालले २७६ मत पाएका छन्।

२२ फागुन, काठमाडौं । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । हरिनास गाउँपालिका ७ को मतगणना गर्दा अपडेट नेपाली कांग्रेसबाट भरतराज ढकालले २७६ मत पाएका छन् । २३९ मतसहित नेकपा एमालेबाट मीनप्रसाद गुरुङले पछ्याइरहेका छन् ।

कसको मत कति ?

१. नेपाली काङ्ग्रेस – २७६
२. नेकपा एमाले – २३९
३. नेपाली कम्युनिस्ट पार्टी – २६
४. राष्ट्रिय स्वतन्त्र पार्टी – २६०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी – ६
६. प्रगतिशील लोकतान्त्रिक पार्टी – ०
७. उज्यालो नेपाल पार्टी – ३
८. श्रम संस्कृति पार्टी – ७
९. नेशनल रिपब्लिक नेपाल – २
१०. नेकपा माओवादी – १
११. मङ्गोल नेशनल अर्गनाइजेसन – ०
१२. स्वतन्त्र उम्मेदवार (अशोक बिष्ट – मोडा) – १
खसेको मत :- ८८०
सदर मत :- ८२१
बदर मत :- ५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?