+
+
Shares

कास्की-१ मा रास्वपाका पौडेल अगाडि

उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेलले बिहान ४ बजेसम्म ८६६ मत पाएका छन्।
  • नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मत पाएका छन्।
  • नेकपा एमालेका बैनबहादुर क्षेत्रीले ३०७ मत पाएका छन्।

२२ फागुन, पोखरा । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ र २ को मत गणना हुँदाको परिणाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?