News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतगणनामा कांग्रेसका भरतराज ढकाल र एमालेका मीनप्रसाद गुरुङले बराबर ३४३ मत पाएका छन्।
- रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले ३०९ मत पाएका छन् र अन्य पार्टीहरूले दोहोरो अंकको मत पाएका छैनन्।
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतगणनाअन्तर्गत स्याङ्जा १ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रारम्भिक अवस्थाको गणनामा यी दुवै पार्टीका उम्मेदवारहरू भरतराज ढकाल र मीनप्रसाद गुरुङले बराबर ३४३ मत ल्याएका छन् ।
उनीहरूलाई रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले ३०९ ल्याएर पछ्याइरहेका छन् । अन्य पार्टीहरूले भने दोहोरो अङ्कको मतसमेत ल्याइसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4