+
+
Shares

मोरङ-४ मा भारी मतान्तरसहित रास्वपाका राजवंशी अगाडि

उनी पछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले १६३० मतसहित अग्रता लिएका छन्।

२२ फागुन, काठमाडौं । मोरङ ४ मा भारी मनान्तर सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले अग्रता लिएका छन् । अहिलेसम्मको मत गणना अनुसार उनले १६३० मत ल्याएका छन् ।

उनी पछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ । उनीहरूका उम्मेदावर गुरुराज घिमिरे र अमनलाल मोदीले क्रमश: ३६० र ३३८ मत ल्याएका छन् ।

नेपालका एमालेका जीवन घिमिरेले भने २५२ मत ल्याएका छन् । १ लाख १९ हजार २५५ मत भएको यो निर्वाचन क्षेत्रमा यसअघि भने नेकपा माओवादी विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?