+
+
Shares

दलका प्रतिनिधिसँग सहमति नजुट्दा बागलुङ–१ मा मतगणना ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:१६

२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाइ भएको छ । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनीतिक दलहरूको माग भएका कारण अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

प्रत्येक मतदानस्थलको अलग–अलग गणना गर्नु पर्ने माग दलका प्रतिनिधिहरूको भए पनि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङकी प्रमुख सीता शर्मा अधिकारीले त्यसमा सहमति जनाएकी छैनन् ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी प्रतिनिधिले मिसाएर गणनामा सहमति जनाए पनि अन्य दल नेपाली कांग्रेस, एमाले, राजमो लगायतका दलले वडागत मत गणनाको माग गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?