+
+
Shares

बागलुङ-१ मा रास्वपाका खड्काको सुरुवाती अग्रता

खेमराज गौतम खेमराज गौतम
२०८२ फागुन २२ गते १६:२९

२२ फागु, बागलुङ । बागलुङ-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशील खड्काले प्रारम्भिक अग्रता लिएका छन् । काठेखोला गाउँपालिका–१ र बागलुङ नगरपालिका–१ को दुई हजार २५५ मत गणना गर्दा रास्वपाका खठ्काले अग्रता लिएका हुन् ।

खड्काले एक हजार १३८ मत ल्याउँदा नेपाली कांग्रेसका भीम श्रीसले ५२५ मत प्राप्त गरेका छन् । एमालेका हिराबहादुर केसीले ३४६  मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ९१ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?