+
+
Shares

डोल्पामा मतगणना सुरु

ढिलो गरी सुरु गरिएको मतगणना डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर १, २, ३ नम्बर वडाबाट सुरु गरिएको छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २२ गते २१:५८

२२ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा मतगणना सुरु भएको छ । जिल्लामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार अहिले राति ९ बजेबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बिहीवार सम्पन्न मतदानमा जिल्लामा १६ हजार ४१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल २४ हजार ११५ मतदाता रहेका थिए।

ढिलो गरी सुरु गरिएको मतगणना डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर १, २, ३ नम्बर वडाबाट सुरु गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?