News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २९१४२ मत ल्याएर जितेका छन्।
- नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८८२४ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।
- एमाले उम्मेदवार राजन भट्टराईले ५७३३ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।
बमका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८८२४ मत ल्याएर दोस्रो भए । त्यस्तै, एमाले उम्मेदवार राजन भट्टराईले ५७३३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुरेन्द्रराज भण्डारीले २०२५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसालले ६५७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4