+
+
Shares

काठमाडौं- ५ : रास्वपाका सस्मित पोखरेल निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन्।
  • सस्मित पोखरेलले ३०७३७ मत प्राप्त गरेका छन् भने एमालेका ईश्वर पोखरेलले ४७०१ र कांग्रेसका प्रदीप पौडेलले ९१५९ मत पाएका छन्।
  • २०७९ को निर्वाचनमा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले हराउँदै चुनाव जितेका थिए।

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेर र एमाले नेता ईश्वर पोखरेललाई हराउँदै पोखरेल विजयी भएका हुन् । सस्मित पोखरेलले ३०७३७ मत प्राप्त गरेका छन् ।

एमालेका पोखरेलको ४ हजार ७०१, कांग्रेसका पौडेलको ९ हजार १५९ मत ल्याए । २०७९ को निर्वाचनमा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले हराउँदै चुनाव जितेका थिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?