+
+
Shares

हुम्लामा नेकपाका रोकायालाई प्रारम्भिक अग्रता, टासी ल्हाजोमलाई ४ मत

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:२०

२२ फागुन, हुम्ला । हुम्लाको प्रारम्भिक मतपरिणाम आएको छ । शुक्रबार राति ९ बजेबाट सुरु भएको मतगणनामा प्रारम्भिक ८१४ मतको गणना भएर नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका दल फडेरा छन् । फडेराले २३३ मत ल्याउँदा नेपाली कांग्रेसका जयपति रोकायाले १६६ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार टासी ल्हाजोमले भने ४ मत मात्रै प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?