+
+
Shares

सल्यानमा रमेश मल्लको अग्रता कायमै, पछ्याउँदै रास्वपाका चन्द

मल्ल र चन्दबीच एक हजार ९७५ मतान्तर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २१:४८

२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

हालसम्म ८ हजार ८४६ मतगणना हुँदा मल्लले तीन हजार ५९८ मत प्राप्त गरेका छन् । एक हजार ६२३ मतसहित  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ललितकुमार चन्दले मल्ललाई पछ्याइरहेका छन् । मल्ल र चन्दबीच एक हजार ९७५ मतान्तर छ ।

यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले एक हजार ४८५ मत, नेकपा एमालेका गुलाबजंग शाहले एक हजार ७७ मत र नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ४७५ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?