२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ४ मा पनि अग्रता बढाउँदै लगेको छ । सो क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका पुकार बलमे ७ हजार भन्दा बढीको मतान्तरले अग्रता लिएका छन् ।
बमले ९ हजार ८२१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सिनाले २ हजार ७४४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले २ हजार ३२७ र नेपाली कम्युनिस्ट पार्टीका इन्दकुमार भुसालले २९४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4