+
+
Shares

उदयपुर-१ मा रास्वपाको अग्रता कायमै

उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गेलाल २ हजार २२ मतसहित अग्रस्थानमा छन्।
  • नेकपा एमालेका दुर्गाकुमार थापा ९१७ मतसहित दोस्रो स्थानमा छन्।
  • नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले ७१७ मत ल्याएका छन्।

२२ फागुन, उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

रास्वपाका उम्मेदवार पारसमणि गेलाल २ हजार २२ मतसहित अग्रस्थानमा छन् । ९१७ मतसहित नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापा दोस्रो स्थानमा छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चौधरीले ७१७ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईले ९३४ मत ल्याएका छन् भने कांग्रेसका विदुर बस्नेतले ६८७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?