+
+
Shares

पाल्पा-२ मा कांग्रेसलाई पछि पार्दै रास्वपा उम्मेदवारको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पा क्षेत्र नम्बर-२ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन्।
  • ५ हजार ९८६ मत गणना हुँदा थापाले २ हजार १५३ मत पाएका छन् भने कांग्रेसका हिमालदत्त श्रेष्ठ १ हजार ६४५ मतमा छन्।
  • नेकपा एमालेका ठाकुर गैरेले १ हजार २५ र नेकपाका सोमप्रसाद पाण्डेले ८७३ मत पाएका छन्।

२२ फागुन, बुटवल । पाल्पा क्षेत्र नम्बर- २ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन् । सुरुवातमा कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाको अग्रता देखिएको हो ।

यस क्षेत्रमा ५ हजार ९८६ मत गणना हुँदा रास्वपा उम्मेदवार थापाले २ हजार १५३ मत सहित अग्रता लिएका हुन् ।

निकटतम प्रतिस्पर्धी उम्मेदवार उनीभन्दा ५ सय मतान्तरले पछाडि छन् छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले १ हजार ६४५ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका ठाकुर गैरे १ हजार २५ र नेकपाका सोमप्रसाद पाण्डेले ८७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?