+
+
Shares

सुनसरी-१ : हर्क साम्पाङ अग्रता बढाउँदै, पछ्याउँदै रास्वपाकी तामाङ

सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ४८३६ मत ल्याएर मतान्तर बढाइरहेका छन्।
  • रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर दोस्रो स्थानमा छन्।
  • नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत, कांग्रेसका सुजेन्द्र तामाङले ७२८ मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् ।

उनले ४८३६ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर पछ्याइरहेकी छन् ।
नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र तामाङले ७२८ मत ल्याएका छन् ।

एमालेका टीकाराम लिम्बूले ५९१ मत मात्रै ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठले ३१३ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?