News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुनाले १८ हजार ८९१ मत ल्याएर विजयी भएका छन्।
- नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन्।
- रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । भर्खरै सकिएको मतगणनाअनुसार ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भए ।
उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4