+
+
Shares

फिल्म ‘आँखा’ अमेरिकाको रेमी अवार्डको लागि मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज : आँखा’ अमेरिकाको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ।
  • फिल्म ‘क्रलिङ क्रोज : आँखा’ले ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ र अप्रिल २४ देखि मे ३, २०२६ सम्म महोत्सव आयोजना हुँदैछ।
  • यो फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका मानिसको संघर्ष चित्रण गरेको छ र स्मिता लामिछाने, पशुपति राई लगायतको अभिनय छ।

काठमाडौं । जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज : आँखा’ अमेरिकाको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ ।

त्यस अन्तर्गतको ‘रेमी अवार्ड’का लागि फिल्म मनोनित भएको हो । विश्वभरका फिल्म निर्माता र सिर्जनालाई एकै ठाउँमा ल्याउने यो महोत्सव अप्रिल २४ देखि मे ३, २०२६ सम्म आयोजना हुँदैछ ।

यसअघि यो फिल्मले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको थियो ।

सन् १९६१ मा स्थापना भएको ह्युस्टन फेस्टिभल संसारको पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । यो महोत्सव उदीयमान फिल्ममेकरको लागि प्रसिद्ध छ ।

स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज

निर्देशक योञ्जनले नेपाली कथाले विश्वव्यापी दर्शकको मन छुन सक्छन् भन्ने कुरा प्रमाणित गरेको बताए । फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङको अभिनय छ ।

फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसको संघर्षलाई चित्रण गर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?