+
+
Shares

मन्त्रिपरिषद्को बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को बैठक आज दिउँसो १ बजे आकस्मिक रुपमा बस्ने भएको छ।
  • गृहमन्त्री सुधन गुरुङ रोशी खोला भ्रमणमा जान रोकिएका छन् र बैठकपछि जाने बताइएको छ।
  • बैठकको एजेण्डा अहिलेसम्म सार्वजनिक भएको छैन।

२४ चैत, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यो बैठक आकस्मिक रुपमा बोलाइएको हो ।

गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।

आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?