+
+
Shares

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १७:३९

२ वैशाख, काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अहिले साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

जसअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?