+
+
Shares

संसद् भवनमा उपसभामुख निर्वाचनको तयारी (तस्वीरहरू)

प्रतिनिधिसभाको उपसभामुख पदमा आज निर्वाचन हुँदैछ । संसद् भवनमा अहिले निर्वाचनका लागि तयारी भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उपसभामुख पदमा २७ चैत काठमाडौंमा रुबीकुमारी ठाकुर र सरस्वती लामाबीच निर्वाचन हुँदैछ।
  • रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपा र नेपाली कांग्रेसले समर्थन गरेका छन्।
  • नेकपा एमालेले उपसभामुखको निर्वाचनमा नो भोट गर्ने जनाएको छ।

२७  चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा आज निर्वाचन हुँदैछ । संसद् भवनमा अहिले निर्वाचनका लागि तयारी भइरहेको छ ।

उपसभामुखका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा प्रतिस्पर्धामा छन् ।

ठाकुरलाई सत्तारुढ दल रास्वपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको छ ।

उपसभामुखको निर्वाचनमा नेकपा एमालेले भने नो भोट गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?