३ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय गृहमन्त्री राजनाथ सिंहले एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।
भेट संविधानसभा भवन नयाँबानेश्वरमा भएको हो । भेटमा एमाओवादीका अन्य नेताहरु पनि छन् । भेटमा दुई देश र दुई पार्टीबीचको सम्वन्ध सुधारसहितका विषयमा छलफल हुने बताइएको छ । भारतीय गृहमन्त्री सिंह सार्क गृहमन्त्रीहरुको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4