३० चैत, तेह्रथुम । धनकुटा र भोजपुर जिल्लाको सिमाना हुँदै बग्ने अरुण नदीको किनारमा सुन्दर देखिन्छ ।
धनकुटाको महालक्ष्मी नगरपालिकास्थित लेगुवा बजार नजिकै पहाडहरूले घेरिएको सानो उपत्यका जस्तो समथर भूभाग उर्वर खेतीयोग्य क्षेत्र हो ।
यहाँका स्थानीयहरु खासगरी धान, मकै, कोदो, तोरी उत्पादन गर्दै आएका छन् । उत्पादनका साथै यो समथर भूभाग प्राकृतिक रुपमा पनि सुन्दर देखिने गरेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4