+
+
Shares

डीपी अर्याल सभामुख बनेसँगै रास्वपा प्रवास विभाग प्रमुख बने दीपक बोहोरा

 राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रवास विभाग प्रमुखमा केन्द्रीय सदस्य दीपक बोहोरालाई नियुक्त गरेको छ।
  • डीपी अर्याल सभामुख बनेपछि सांसद बोहोरालाई प्रवास विभागको जिम्मेवारी दिइएको प्रवक्ता मनिष झाले जानकारी दिए।

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

यसअघि यस विभागको प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै सांसद बोहोरालाई उक्त जिम्मेवारी दिइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?