+
+

‘भैरव’मा निखिलको यस्तो रुप, फर्केला त क्रेज ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते १०:३४

nikhil-upreti
नायिका अनु शाहले छायांकनमा रहेको चलचित्र ‘भैरव’का केही तस्बिरहरु आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । जहाँ, लामो समयपछि नेपाली सिनेमामा कमब्याक गर्न लागेका नायक निखिल उप्रेतीको नयाँ रुप देख्न सकिन्छ ।

चलचित्रमा नायक उप्रेती प्रहरीको भूमिकामा देखिएका छन् । निखिलले यो सिनेमालाई आफै निर्देशन पनि गरिरहेका छन् । प्रहरीको बर्दीमा निखिलको तस्बिर आकर्षक देखिएको छ ।

नेपाली सिनेमामा एक्सन नायकको रुपमा चिनिएका नायक उप्रेती नायिका संचिता लुइटेलसँग प्रेममा परेपछि एकाएक मुम्बई पसेका थिए । करिब ५ बर्षपछि निखिल नेपाली रजतपटमा निर्देशकको रुपमा डेब्यू गर्दै फर्केका हुन् ।

सर्लाहीका विभिन्न स्थानमा छायांकन भैरहेको यो सिनेमामा खलनायक मुरलीधरलाई पनि देख्न सकिन्छ । muralidar nikhil-1 nikhil-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?