News Summary
Generated by OK AI. Editorially reviewed.- कानुनका विद्यार्थीहरूले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्।
- स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मार्च पास गरेका छन्।
- विद्यार्थीहरूले सरकारको कदमलाई अधिनायकतावादी कदम भन्दै विरोध जनाएका छन्।
१० वैशाख, काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मार्च पास गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4