+
+
Shares

ड्रोन भ्यूमा हेर्नुहोस् काठमाडौंका तीन ठूला सुकुमवासी बस्ती

बस्तीमा प्रहरीले माइकिङ गरेपछि कतिपयले आफ्ना सामानहरू सुरक्षित स्थानमा लगिरहेका छन् । केही भने प्रतिकारको मनस्थितिमा बसिरहेका छन्।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ वैशाख ११ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई ११ र १२ वैशाखमा हटाउने तयारी गरेको छ।
  • एमनेस्टी इन्टरनेसनल र विभिन्न राजनीतिक दलले जबर्जस्ती हटाउने कदमप्रति शंका व्यक्त गरेका छन्।
  • प्रधानमन्त्री बालेन शाहले बस्ती हटाउने काम विकल्पसहित र दीर्घकालीन समस्या समाधानका लागि गरिएको बताएका छन्।

११ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको छ । उनीहरूलाई जबर्जस्ती हटाउन लागिएको भन्दै एमनेस्टी इन्टरनेसनल देखि विभिन्न राजनीतिक दल र मानवअधिकारवादी संस्थाहरूले सरकारको कदमप्रति शंका गरेका छन् ।

उनीहरूले न्युनतम मानवीय व्यवहार नहुने र विकल्पविहीन अवस्थामा स्थानान्तरण हुन लागेको हो कि भन्ने शंका पनि गरेका छन् ।

तर, प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् । बर्खामा हुने जोखिमलाई अहिले नै न्युनीकरण गरी दीर्घकालीन समस्या समाधानका लागि बस्ती हटाउन लागिएको उल्लेख गरेका छन् ।

बस्तीमा प्रहरीले माइकिङ गरेपछि कतिपयले आफ्ना सामानहरू सुरक्षित स्थानमा लगिरहेका छन् । केही भने प्रतिकारको मनस्थितिमा बसिरहेका छन्।

भोली शनिबारबाट हटाउने सूचीमा रहेका थापाथली, सिनामंगल र मनोहराका तीनवटा बस्तीहरू छन् । नदी किनारका ती बस्तीहरू कति अव्यवस्थित रुपमा रहेका छन् ? ड्रोन भ्यूमामा यस्तो देखिन्छ ।

थप तस्वीरहरू:

सिनामंगल
सिनामंगल
थापाथली
थापाथली
थापाथली
थापाथली
थापाथली
थापाथली
सिनामंगल
मनोहरा
मनोहरा
थापाथली
थापाथली
थापाथली
थापाथली
सिनामंगल
मनोहरा
मनोहरा
मनोहरा
मनोहरा
मनोहरा
सिनामंगल
लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?