+
+
Shares

धोबी खोला छेउको सात तले घरमा चल्यो डोजर (तस्वीरहरू)

काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरको सात तले घरमा पनि डोजर चलेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख २० गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनेको साततले घरमा डोजरले पाँच तल्लासम्म केही भाग भत्काएको छ।
  • डोजरले घरको अगाडि भाग भत्काएको छ र केही भाग मात्र भत्काएर अहिले डोजर फर्काइएको छ।

२० काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरको सात तले घरमा पनि डोजर चलेको छ । सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा आज डोजर चलेको हो

घरको केहीभाग मात्रै भत्काएर अहिले डोजर फर्काइएको छ ।

घरका विभिन्न तललामा डोजरले क्षति पुर्‍याएको छ । साततले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको बताइएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?