२४ वैशाख, काठमाडौं । काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न भएको छ । केहीबेरअघि परेको पानीका कारण सो क्षेत्र जलमग्न भएको हो ।
पानी धेरैबेरसम्म जम्मा हुँदा आउजाउ गर्नेहरु, स्थानीयवासी र व्यापारी व्यवसायीहरु मर्कामा परेका छन् ।
पानीको निकासको राम्रो प्रबन्ध नहुँदा यो क्षेत्र जलमग्न हुँदै आएको छ ।
वर्षायाम सुरु हुन लागेकाले अवस्था झन् बिग्रिनसक्ने भएकाले समस्या समाधान गरिदिन वडा कार्यालयमा जानकारी गराए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4