२८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । सो नीति तथा कार्यक्रम आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।
त्यसअघि प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।
बैठकले राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रम संसदबाट पास भएपछि जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4