+
+
Shares

प्रतिपक्षले सदनको मर्यादा राखिदिनुपर्‍यो : रास्वपा सांसद् भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि मोहन भण्डारीले प्रतिपक्षी दलका सांसदहरूले सदनको मर्यादा राखिदिनुपर्ने आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १३:३३

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि मोहन भण्डारीले प्रतिपक्षी दलका सांसदहरूले सदनको मर्यादा राखिदिनुपर्ने आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘प्रतिनिधिसभा नियमावली विपरीत प्रत्येक दिन हाउसमा केही माननीय ज्यूहरूले आवाज उठाउने र बोल्न समय दिने प्रवृतिले गर्दा संसद्को मर्यादाको कुरा उठेको छ’ उनले भनेका छन्, ‘सदनको मर्यादा प्रतिपक्षीका साथीहरूले बुझिदिनुपर्ने कुरा म जोडदार मागद गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?